घोडाघोडी, २३ भदौ २०८२ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष आदरणीय अर्जुन रसाईली ज्युकी अर्धांगिनी श्रीमती स्व. नीता रसाईलीको ४८ वर्षको उमेरमा असामयिक निधन भएको छ।
श्रीमती रसाईलीको निधनले सुनचाँदी व्यवसायी क्षेत्र स्तब्ध र मर्माहत बनेको छ। घोडाघोडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिनेश ब. सोबले जारी गरेको शोक विज्ञप्तिमा दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो संवेदना व्यक्त गरिएको छ।
- दुःखको यस घडीमा दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं,” —
स्रोत : दिनेश ब. सोब, अध्यक्ष, घोडाघोडी सुनचाँदी व्यवसायी संघ।-
