बाँकेको सिमलघारीमा पारिवारिक विवादका क्रममा आफ्नै सालाको विभत्स तरिकाले हत्या भएको छ।
प्राप्त जानकारी अनुसार श्रीमान्–श्रीमतीबीचको झगडा छुट्याउन गएका अर्जुन राणा मगरलाई उनका भेना दिनेश घर्ती मगरले बियरको बोतलले घाटीमा प्रहार गरेर घाइते बनाएका थिए।
त्यसपछि मासु काट्ने दाब प्रयोग गरी मुखमा प्अरहार गरेर अर्जुनको घटनास्थलमै विभत्स हत्या भएको थियो । घटनापछि गाउँमा त्रास फैलिएको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।
स्रोतः Him Bahadur Ale Vlogs
