कैलालीको खुटिया नदीमा डुबेर ज्यान गुमाएका ४ जनाप्रति ग्यालेक्सी विद्यालयद्वारा श्रद्धाञ्जली


कैलाली – कैलालीको खुटिया नदीमा डुबेर ज्यान गुमाएका ४ जनाप्रति ग्यालेक्सी विद्यालयले श्रद्धाञ्जली अर्पण गरेको छ। विद्यालयले दिवंगत आत्माहरूप्रति सम्मान स्वरूप तस्बिरमा माल्यार्पण गर्दै शोक प्रकट गरेको हो।
सो अवसरमा विद्यालय परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।
विज्ञापनकाे लागी

